Section 25
उद्योग गरेमा हुने सजाय
दफा २३ बमोजिमको अपराध गर्नलाई सम्पूर्ण तयारी पूरा भएको तर अपराध भने हुन नपाएको अवस्थामा त्यस्तो अपराधको उद्योग गरेको मानिनेछ र त्यस्तो उद्योग गर्ने व्यक्तिलाई दफा २४ बमोजिम हुने सजायको आधा सजाय हुनेछ ।